काठमाडौं। सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सुडी समाजले शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाएको हो । नेपाली समाजमा मनाइने विविध साँस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये फागु पूर्णिमा ९होली० पनि एक महापर्व हो । परिवार, आफन्तजन, साथीभाइ जम्मा […]