‘बालेन साहमाथि गोली प्रहार’ भन्दै भ्रामक पोस्ट गर्ने युवक पक्राउ

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साह माथि गोली प्रहार’ भन्ने भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्टलाई काठमाडौं महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरिएको हो। प्रहरीले भट्टमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रशासन […]