पीएम कपको उद्घाटन खेल वर्षाका कारण स्थगित

काठमाडाैं । अविरल वर्षाका कारण प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटनका खेलहरु स्थगित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको पीएम कपको उद्घाटन खेलहरु स्थगित भएपछि टाेलीहरुले अंक बाँडेका हुन् ।प्रतियोगिताअन्तर्गत जनकपुरमा निर्धारित कोशी, मधेश प्रदेशको खेल शुरू हुनै सकेन भने वीरगञ्जमा निर्धारित कर्णाली र लुम्बिनी प्रदेशको खेल शुरू […]