बदलिएको कांग्रेसले सुशासनयुक्त सरकारलाई जोड दिन्छ : प्रवक्ता चालिसे

RajdhaniDaily.com | ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले बदलिएको कांग्रेसले स्वभाव, चरित्र र आचरण बदलेर सुशासनयुक्त सरकारलाई जोड दिने प्रतिबद्धता व्यक्त गरेका -