दुबई– मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मंगलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे । इरानी आगोका दुई शृंखला चलाइएपछि इजरायल सेनाले तेहरानमा ‘व्यापक हवाई आक्रमण’ सुरु गरेको र लेबननमा इरान समर्थित समूहलाई […]