काठमाडौं। जेनजी प्रदर्शनमा देशका कैयौँ सर्वोच्च कार्यालयहरु प्रदर्शनकारीको आगलागीबाट ध्वस्त हुने पुगे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि जोगिन सकेन । पूर्ण रुपमा जलेर सबैभन्दा बढी क्षति पुग्ने मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पनि पर्दछ । स्वास्थ्य क्षेत्रको प्रमुख निकायमध्ये एक टेकुस्थित स्वास्थ्य सेवा विभाग भने हमला हुनबाट जोगिन पुग्यो । कार्यालयका नियमित काम हिजोदेखि सुरु भइसकेका […]