निजी क्षेत्रलाई राज्यबाट चाहिने सहयोग गर्नेछौंः  प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई राज्यको तर्फबाट चाहिने सहयोग गर्ने बताएकी छन्।