काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेप्से २६.०५ अंकले घटेको छ। नेप्से आइतबार १०.२५ अंकले घटेको थियो। नेप्से आइतबारको तुलनामा ०.९६ प्रतिशतले ओरालो लागेको हो। योसँगै नेप्से २‚६७२.३९ अंकमा अडिएको छ। सेन्सिटिभ इन्डेक्स पनि ४.०२ अंकले घटेर ४५५.६५ विन्दुमा ओर्लिएको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.८७ प्रतिशतले घटेको हो। नेप्सेमा सोमबार ३२४ […]