यश स्टारर ‘टक्सिक’ टिजरमाथि अश्लील दृश्यको आरोप

काठमाडौं — केजीएफ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरिटेल फर ग्रोन–अप्स’ को पहिलो टिजर कानुनी विवादमा परेको छ । टिजरमा अश्लील, यौनिक तथा नैतिक रूपमा आपत्तिजनक दृश्य समावेश गरिएको आरोप लगाउँदै सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्ड (सीबीएफसी) मा औपचारिक उजुरी दर्ता गरेका हुन् । उजुरीमा उक्त टिजर सामाजिक सञ्जालमार्फत नियन्त्रणविना फैलिँदा […]