भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक

RajdhaniDaily.com | भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद मावि, भेलुखेलले ७ वटा पदक जित्न सफल भएको छ । -