काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दैनिक बुलेटिनअनुसार विपद्का घटनाबाट प्रभावित जिल्लाको संख्या ३७ पुगेको छ । घटनामध्ये सबैभन्दा बढी पहिरोका १२, सर्पदंशका १५, आगलागीका ६, […]