बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६ जुनमा गरेको चीन भ्रमणबारे पढ्ने अवसर पाएँ । यो भ्रमण बङ्गलादेशको परराष्ट्र नीतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सबित भएको छ । व्यापार, लगानी र पूर्वाधार तथा सम्पर्क (कनेक्टिभिटी) सम्बन्धी सम्झौताहरू महत्वपूर्ण भए पनि, दुवै देशले आफ्नो सम्बन्धलाई ‘व्यापक रणनीतिक सहकार्य साझेदारी’ को स्तरमा उकास्ने निर्णय अझ […]