बुढानीलकण्ठमा यामाहाको थ्री एस शोरुम उद्घाटन

यामाहा नेपालले काठमाडौंको बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ शोरूम ‘व्हिलिश ग्यालोर प्रा. लि.’ उद्घाटन गरेको छ। यससँगै कम्पनीको देशभरका शोरूम संख्या १०३ पुगेको छ, जसले यसको बजार विस्तार रणनीतिलाई थप मजबुत बनाएको छ। शोरूम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका यातायात मन्त्री जयराम थापा रहेका थिए । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनीता […]