पोखरा बसपार्कको जग्गा किनबेचको छानबिन गर्न पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन
१२ जेठ, पोखरा । पोखरा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले तीन सदस्यीय न्यायिक अध्ययन …