जेन–जी आन्दोलनमा कारागारबाट भागेका कुल्सङ गुरुङ पाेखराबाट पक्राउ

गत २४ भदौमा भएकाे जेन–जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका एक कैदी पाेखराबाट पक्राउ परेका छन् ।