कानुन निर्माणमा मधेश प्रदेश सरकारको लापरबाही, एक वर्षमै ऐन पुनर्लेखन

जनकपुरधाम बार एसाेसिएसनका सचिव एवं अधिवक्ता अजिज आलमले पर्याप्त अध्ययन, अनुसन्धान र बहस बिना ऐन निर्माण गरिनु नै अहिलेको अवस्थाको मुख्य कारण भएको बताए ।