स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन षडयन्त्रपूर्ण रहेको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले भदौ २३ गतेको आन्दोलन भड्काउने, स्कुलको ड्रेसमा बालबालिकालाई सडकमा उतार्ने, आतंक निम्त्याउने काम गर्नेलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका हुन् । यस्तो छ बस्नेतको भनाइ गौरी बहादुर कार्की आयोगको प्रतिवेदन […]