अबदेखि डेभिडले सम्हाल्नेछन् आइसको कमान्ड, तर निजी जेल कम्पनीसँगको सम्बन्धले विवादमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को नेतृत्वमा लामो समयदेखि आप्रवासन प्रणालीसँग जोडिएका अधिकारी डेभिड भेन्चुरेलालाई नियुक्त गर्ने निर्णय गरेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले भेन्चुरेलाको चयनबारे पुष्टि गरेको हो। गत महिना आइसका कार्यवाहक निर्देशक टोड लायन्सको बिदाइ घोषणा भएपछि नयाँ नेतृत्वको खोजी भइरहेको थियो। लायन्सको कार्यकाल आप्रवासीमाथिको […]