अछाम-१ मा नेकपाका भीम रावल पछि परे, एमालेका दीपकलाई अग्रता

२३ फागुन, काठमाडौं । अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावल पछि परेका छन् । पछिल्लो मतपरिणाम अनुसार रावललाई नेकपा एमालेका दीपकबहादुर साउदले पछि पारेका हुन् । सुरुवाती मतगणनादेखि लिड गर्दै …