रास्वपा ३६ निर्वाचन क्षेत्रमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं । देशैभरी जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। हालसम्मको विवरण अनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको हाे। नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ। नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको हाे। त्यस्तै, नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ। अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम […]