बालेनमाथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) माथि गोली प्रहार भन्दै भ्रम फैलाएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश भट्ट रहेका प्रहरीले जनाएको छ । उनीले नेता शाहमाथि गोली प्रहार भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको आरोप छ । काठमाडौंको डबली चोकबाट […]