काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । गत भदौ २३ र २४ गतेकाे घटना छानबिनका निम्ति गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन सार्वजनिकका निम्ति प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि दबाब दिन मंगलबार (चैत १०) विद्यार्थीले कलेजअगाडि केही बेर प्रदर्शन गरेका हुन् । अन्तरिम सरकारले नै कार्की आयोगको […]