भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’का क्रममा देखिएको हिंसा र सुरक्षात्मक कमजोरीबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई कारबाही गर्न सिफारिस गरेको तथ्य बाहिर आएको छ । आयोगले आफ्नो प्रतिवेदनमा तीनै जना उच्च पदाधिकारीलाई ३ वर्षदेखि १० वर्षसम्म कैद सजाय र एक लाख रुपैयाँसम्म जरिवाना गर्न […]