बालेन सरकारमा मेरो गोपनीयता : कति सुरक्षित छ वैयक्तिक विवरण ?

काठमाडौं महानगरपालिकाको मेयर हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रधानमन्त्रीको बलियो दाबेदार बनेका बालेन शाह अब देशकै नेतृत्व गर्ने संघारमा छन्। हालै सम्पन्न निर्वाचनको नतिजाले उनको पार्टीलाई दुई तिहाइ बहुमत नजिक पुर्याएको देखिन्छ। हामी बोल्दैनौ काम …