लगातार घट्दै सुनको मूल्य, तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँ

RajdhaniDaily.com | काठमाडौं । पछिल्लाे समय सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन -