दशैं–तिहारपछि सरकारविरुद्ध विद्रोह हुन्छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दशैं, तिहार र छठपछि जनविद्रोह हुनसक्ने दाबी गरेका छन्। शनिबार नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढिरहेको आरोप लगाए। उनले सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भएको दाबी गर्दै प्राकृतिक […]