आजको बहस बलात्कारीलाई कति वर्ष जेल होइन, मृत्युदण्ड किन नगर्ने भन्ने हो : खुश्बु ओली

८ भदौ, काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने नभई मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्नेमा रहेको बताएकी छन्। सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले मृत्युदण्डको सजाय दिन …