प्रधानमन्त्री शाहको भ्रमणले मुस्ताङवासी उत्साहित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणले मुस्ताङवासी उत्साहित भएका छन् । उनको मुस्ताङ भ्रमणले त्यहाँको चर्चा चुलिएको छ । यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुगेकी थिइन् । तर उनी काठमाडौँबाट पोखरा हुँदै नेपाली सेनाको हेलिकप्टरबाट सिधै मुक्तिनाथ क्षेत्र पुगेकी थिइन् ।  प्रधानमन्त्री शाह भने बर्खायामको मौसममा समेत बेनी-जोमसोम सडकखण्डको सास्ती व्यहोर्दै आफैँले सवारीसाधन […]