गलत बाटोबाट कब्जा गर्ने प्रयास भए लोकतन्त्रमा नै असर पर्छ : सिटौला

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धति विपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन …