माइक्रोले ‘ओभरटेक’ गर्दा अन्य सवारीलाई सास्ती

माइक्रो बसले जोखिमपूर्ण ढङ्गले ‘ओभरटेक’ गर्दै तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दा अन्य सवारीचालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ।