सरकार-प्रसाईं लुकामारी : छिनमै पक्राउ, तुरुन्तै रिहा

१९ साउन, काठमाडौं । १७ साउन राति १० बजे जिल्ला प्रहरी परिसर, भक्तपुरको टोलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गर्‍यो । मध्यराति पक्राउ परेका प्रसाईंलाई भक्तपुर प्रहरीको हिरासतमा राखियो । भोलिपल्ट म्याद थप गर्ने विषयमा …