काठमाडौं। हमासले मारिएका नेपाली विद्यार्थी विपिन जोशीसहित ४ जनाकाे शव साेमबार हस्तान्तरण गरेकाे छ। हमासको सशस्त्र समूह कसम ब्रिगेडले साेमबार जोशीसहित ४ जना कैदीबन्दीको शव रेडक्रसका अधिकारीहरुलाई हस्तान्तरण गरेकाे जनाएकाे हाे। हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी र डेनियल पेरेजको रूपमा गरेको छ। यसअघि साेमबार […]