राप्रपा सांसद गिरीको प्रश्न: ‘सरकार किन बाटो बिराइरहेको छ ?’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले सरकारको पछिल्लो कार्यशैली र नीतिगत निर्णयहरूको आलोचना गरेका छन् ।  प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट र पूर्व प्रधानन्यायाधीशमाथि गरिएको सुरक्षा व्यवहारलाई लिएर सरकारले ‘बाटो बिराइरहेको’ भन्दै गम्भीर प्रश्न उठाएका हुन् । सांसद गिरीले दशैँ–तिहारको मुखमा सार्वजनिक यातायातमा हचुवाको भरमा सिन्डिकेट लागू गर्ने सरकारी […]