कालीमाटीमा प्रतिकिलो तीन सय रूपैयाँमै पाइन थाल्यो कुरिलो

आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ हुन्छ। बजारमा धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ।