जेन-जी आन्दोलन: गोली लागेर ढलेका दिपेन्द्रको स्वास्थमा क्रमिक सुधार

जेन-जी आन्दोलनको पहिलो दिन- भदौ २३ गते। प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी ढलिरहेको एक युवकको तस्बिरले सामाजिक सञ्जालमा धेरैको मन छियाछिया बनायो।