मुटुमा गोली लागेका एक युवाको त्रिवि शिक्षण अस्पतालमा भयो सफल शल्यक्रिया

भदौ २४ गतेको आन्दोलनमा परेर मुटुमा गोली लागेका एक घाइतेको त्रिवि शिक्षण अस्पतालमा सफल शल्यक्रिया भएको छ।