सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध आयोगमा उजुरी

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो ।