जब युरोपले आफ्नो सुरक्षाको साँचो अमेरिकालाई सुम्पियो
माघ ७, काठमाडौँ। सन् १९९५ को डिसेम्बर महिनामा अमेरिकी सिनेटको हलमा एउटा यस्तो बहस भइरहेको थियो, जसले आधुनिक इतिहासको एउटा तीतो यथार्थलाई बताइरहेको थियो ।
त्यो थियो- युरोप आफ्नै खुट्टामा उभिन असमर्थ छ।
तत्कालीन सिनेटर जो बाइडेनले …