२९ पुस, काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु हुने साफ फुटसल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपालले श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
साफले पहिलोपटक फुटसल च्याम्पियनसिप आयोजना गर्न लागेको …