४० जनाको मृत्यु र ११९ जना जलेर घाइते भएको आगलागीको कारण खुल्यो

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले आगलागी अघिको दृश्यको भिडिओ फुटेज सार्वजनिक गरेको छ।