काठमाडाैं। नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ । सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसकाे बारेमा जानकारी गराउनुभएको हो । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहनुभएका नेताहरुसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने उहाँले […]