विजयपछि ओली झन् गरम

३ पुस, काठमाडौं । काठमाडौंको सल्लाघारीमा हजारौँ कार्यकर्ता उतारेर उद्घाटन गरेको एमालेले भृकुटीमण्डपमा केपी ओलीलाई अध्यक्षमा निर्वाचित गराएर एघारौँ महाधिवेशन समापन गर्‍यो । उद्घाटनसत्र जति नरम थियो समापनमा आइपुग्दा केही गरम देखियो । केपी ओली र …