मधेस प्रदेश : सभामुखमा जसपा नेपालबाट दुई जनाको दाबेदारी

जनकपुर। मधेस प्रदेशका सभामुख पद जनता समाजवादी पार्टीको भागमा परेपछि दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन्। पार्टीका संसदीय दलको बैठकमा पार्टीका प्रवक्ता मनीष सुमन र प्रमुख सचेतक रामअशिष यादवले सभामुखको दाबी गरे। दुवैजना पहिलो कार्यकालमा समेत प्रदेश सभा सदस्य थिए। सुमन पहिलो कार्यकालमा प्रत्यक्षबाट निर्वाचित भएका थिए भने दोस्रो कार्यकालमा समानुपातिकबाट। दुवैजनाले दाबेदारी गरेपछि सहमतिको प्रयास […]