निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न माग

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघले आगामी दिनमा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणापत्रहरू निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र मनोबल अभिवृद्धि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले निजी क्षेत्रले उठाएको विषय देशको समग्र आर्थिक विकास र समृद्धिसंग जोडिएका विषय रहेकोले भन्दै निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा […]