साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.५३ अंकले घटेर २ हजार ७१४.०५ विन्दुमा बन्द भएको हो। आज ३ करोड ५४ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ८५ कम्पनीको शेयर […]