रूसको पक्ष लिएको आरोप लागेका ट्रम्पका विशेष दूतको पुटिनले गरे बचाउ

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफको बचाउ गरेका छन्।