आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही

काठमाडौं– प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको छ । काउन्सिलका अनुसार मडियाअन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकामा कारबाही गर्दै अब उप्रान्त त्यस्ता सामग्री सम्प्रेषण नगर्न-नगराउन निर्देशन एवं सचेत गराइएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए ।  काउन्सिलले मिडियाकै झल्को दिने तर दर्ता-अभिलेख नभएका पत्रकारिताकै बदनाम गर्ने गरी […]