विराटनगरको लगातार दोस्रो जित, काठमान्डुको लगातार दोस्रो हार
६ मंसिर, काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।
शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो ।
एनपीएल सिजन टु मा …