२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मर्मतका लागि इजरायल पठाइएको नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले …