सिद्धार्थ राजमार्ग : ५० वर्षअघि भारतले बनाइदियो, विस्तारमा उसैलाई गुहार्दै सरकार
३ मंसिर, काठमाडौं । वैशाख २०२९ मा राजा वीरेन्द्रले उद्घाटन गरेको सिद्धार्थ राजमार्ग आधा शताब्दीयता पश्चिम नेपालको ‘लाइफलाइन’ बनेको छ । यो राजमार्गले पश्चिम नेपालको पोखरा लगायत क्षेत्रलाई भारतीय नाकासँग जोड्छ । यसले यस भेगको …